पुटिनले आफ्नो देशको रक्षा प्रणाली कयौं गुणा शक्तिशाली भएको दाबी



पोखरा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको रक्षा प्रणाली कयौं गुणा शक्तिशाली र आधुनिक भएको दाबी गरेका छन् ।

युक्रेनसँगको झण्डै ६ महिना लामो युद्धमा अपेक्षित सफल हुन नसकिरहेका बेला रुसी राष्ट्रपतिले दुश्मनका हतियार भन्दा रुसी हतियार कयौं गुणा आधुनिक र शक्तिशाली भएको दाबी गरेका हुन् ।

रुसको रक्षा प्रणाली अन्य देशहरूको भन्दा दशकौँ अगाडि र कयौं गुणा शक्तिशाली रहेको उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja