केन्याको राष्ट्रपतिमा विलियम रुटो विजयी



पोखरा

केन्याको राष्ट्रपतिमा विलियम रुटो विजयी भएका छन् ।

हालै सम्पन्न निर्वाचनमा आफ्ना प्रतिद्धन्द्धी राइला ओडिङगालाई पराजित गर्दै रुटो राष्ट्रपतिमा विजयी भएका हुन् । यसअघि केन्याको उपराष्ट्रपति रहेका रुटोले ५० दशमलव ५ प्रतिशत मत ल्याएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

पूर्वप्रधनमन्त्री ओडिङ्गालाई वर्तमान राष्ट्रपति उहुरु केन्याटाको समर्थन रहेको थियो । चुनावमा पराजित भएपछि ओडिङ्गाले निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja