तालिवानका नेता रहिमुल्ला हक्कानीको बम आक्रमणमा परी मृत्यु



पोखरा

अफगानिस्तानको तालिवानका शीर्ष धार्मिक नेता मौलाना रहिमुल्ला हक्कानीको बम आक्रमणमा परी मृत्यु भएको छ ।

राजधानी काबुलमा एक समारोहमा आत्मघाती विस्फोट हुँदा तालिवानका शीर्ष नेता मौलानाको मृत्यु भएको हो । आक्रमणकारीले कृत्रिम खुट्टामा लुकाएको  पदार्थ विस्फोट गराउँदा नेता मौलानाको मृत्यु भएको जनाइएको छ ।  

आक्रमणको जिम्मा आइएसले लिएको छ ।यसअघि पनि दुई पटकसम्म उनको हत्या गर्ने प्रयास भएको थियो । हक्कानी तालिबानका एक प्रख्यात विद्वान  थिए ।

जो २०२० मा उत्तरी पाकिस्तानी सहर पेशावरमा भएको ठूलो विस्फोट सहितसात जनाको ज्यान जाने गरेको आईएसआईएल समूहले दावी गरेको विगतका आक्रमणहरूबाट बच्न सफल  भएका थिए  । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja