बढ्यो सुनचाँदीको मूल्य



पोखरा

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार बजारमा सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ।

आज छापावाला सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमै कारोबार भइरहेको छ। यसअघि, मंगलबार पनि छापावाल सुन ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुनको मूल्य पनि ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ। आज मंगलबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja