पाेखरामा पहिलाे पटक स्केट टुर्नामेन्ट हुँदै



पोखरा

पाेखरामै पहिलाे पटक स्केट टुर्नामेन्ट हुने भएकाे छ ।

स्केट खेल्ने खेलाडीहरुकाे संख्या बढदै गएकाे तर स्केट खेल्ने खेलाडीलाई केही अवसर नभएकाे भन्दै स्केट खेल्ने खेलाडीलाई एउटा राम्रो अवसर प्रधान गर्न र स्केट खेलाडीकाे प्रतिभा प्रस्फुटन गर्न टुर्नामेन्टकाे आयोजना गरीने भएको छ।

पाेखरा रेक्रीएसन एण्ड स्केट पार्कले प्रायोजन गरेको प्रथम स्केट टुरनामेन्ट भदाै ३ गते बिहान ८ बजे हुने र यस्काे लागि फम भर्न ५ सय सुल्क लाग्ने पाेखरा रिक्रीएसन एण्ड स्केट पार्कका संचालक प्रतीक सुवेदिले बताएका छन् ।

यस टुर्नामेन्टमा विजेताले रु ५ हजार मेडल ट्रफि र सबस्पाेन्सर गिफ्ट , फर्स्ट रनर अपले ३ हजार मेडल ट्रफि र सबस्पाेन्सर गिफ्ट , थर्ड रनर अपले १ हजार ५ सय मेडल ट्रफि र सबस्पाेन्सर गिफ्ट पाउने साथै अनुशासित खेलाडिले १ हजार मेडल ट्रफि र सबस्पाेन्सर गिफ्ट पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja