पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु



पोखरा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परिक्षण गर्दा ४९४ र एन्टीजेन परिक्षण गर्दा २६६ गरी जम्मा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३२४ जना कोरोनामुक्त भएका छन् । भने सोही अवधिमा एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja