नवलपुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु



पोखरा

नवलपुरमा पोखरीमा डुबेर आइतबार साँझ एक बालकको ज्यान गएको छ ।

जिल्लाको कावासोती नगरपालिका वडा नं.४ हसौरास्थित झोलुगें पुलमुनी बनाइएको पोखरीमा डुबेर देवचुली नगरपालिका वडा न. १० गणेश टोल बस्ने माया सिंजालीका ६ वर्षका छोरा रीतिक सिंजालीको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja