संसारकै सबैभन्दा बूढो पाण्डा ‘एनएन’ को मृत्यु



पोखरा

चीन सरकारले उपहार स्वरूप हङकङलाई दिएको संसारकै सबैभन्दा बूढो भाले पाण्डा एनएनको ३५ वर्षको उमेरमा मृत्यु भएको ओसियन पार्कले आफ्नो वेबसाइटमार्फत जानकारी गराएको छ। पाण्डा ३५ वर्षको भए पनि मानिसको १०५ वर्षको उमेर बराबर हुने वेबसाइटमा उल्लेख छ। पाण्डालाई हङकङको ओसियन पार्कमा सन् १९९९ देखि राखिएको थियो।

पाण्डाले पछिल्ला हप्ताहरूमा अस्वस्थ भएका कारण खाना खान छोडेको हेरचाहमा खटिएका व्यक्तिका बताएका छन्। यहाँको ओसन पार्कले एनएनको स्मृतिमा उसकै खोरमा शोक पुस्तिका राख्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja