स्पेनमा अत्यधिक गर्मीका कारण मृत्यु हुनेको संख्या पुग्यो ५१०



पोखरा

स्पेनमा अत्यधिक गर्मीका कारण ज्यान गुमाउनेको संख्या ५१० पुगेको छ।

गर्मीसँगै चलेको तातो हावाका कारण उनीहरुको ज्यान गएको स्पेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन्। उनीहरूमध्ये ३ सय २१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका बताइएको छ। स्पेनको तापक्रम हाल ४५ डिग्री सेल्सियससम्म पुगेको छ। यही जुलाई १० तारिखदेखि शुरु भएको गर्मीका कारण त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja