पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि



पोखरा

पछिल्लो २४ घण्टामा नेपालमा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको हो।

आज ६२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै हाल नेपालमा १ हजार ९८२ जना संक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयको जनाएको छ। त्यस्तै आज ३६ हजार ३४८ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja