अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पकी पूर्वपत्नी इभानाको निधन



पोखरा

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी पूर्वपत्नी इभाना ट्रम्पको निधन भएको छ ।

न्यूयोर्कस्थित आफ्नै निवासमा ७३ वर्षीया इभाना मृत फेला परेकी हुन् । घरको एउटा सीढी नजिकै बेहोस अवस्थामा फेला परेकोले उनी खसेको हुनसक्ने अनुमान गरिएको त्यहाँको प्रहरीले जनाएको छ।

‘उनी अद्भुत, सुन्दर र महान प्रेरणादायी जीवन बाचिन्’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् । डोनाल्ड ट्रम्पले उनीसँग सन् १९७७ मा विवाह गरेका थिए । विवाहको १५ वर्षपछि सम्बन्ध विच्छेद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja