पोखरामा फेन्सी सञ्चालकबाट किशोरीमाथी बलात्कार प्रयास, सञ्चालक पक्राउ



पोखरा

आफ्नो फेन्सीमा काममा लगाएकै दिन किशोरीमाथि बलात्कार प्रयासको आरोपमा शिला फेन्सी स्टोर्स, चिप्लेढुंगाका सञ्चालक छविलाल गौतम पक्राउ परेका छन् । पीडित किशोरीको परिवारको उजुरीपछि कास्की प्रहरीले गौतमलाई बुधबार बिहान पक्राउ गरेको हो ।

बालिकामाथि यौनजन्य दुर्व्यवहार मुद्धामा गौतममाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए ।

आमाबाट किटानी जाहेरी प्राप्त भएको तिवारीले जनाए । किशोरीमाथि जबर्जस्ती प्रयास भएपछि परिवारलाई थाहा हुने वित्तिकै प्रहरीकहाँ परिवार पुगेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja