संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले दिए राजीनामा



पोखरा

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले पत्रकार सम्मेलन मार्फत आफूले पदबाट राजिनामा दिएको जानकारी दिएका छन् ।

नेकपा एकीकृत समाजबादी पार्टीबाट मन्त्री बनेका आलेले आफ्नो कार्यकालभर आफूले गरेका कामबारे जानकारी दिँदै राजिनामा दिएको जनाएका हुन्। पार्टीले मन्त्री फिर्ता बोलाउने निर्णय गरेसँगै मन्त्री रामकुमारी झांक्री, विरोध खतिवडा र आलेसहित १० जनाले विरोध जनाएका थिए । तर हाल आलेसहित ६ जनाले हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja