चितुवाको आक्रमणबाट बन्दिपुरमा दुई जना घाइते



पोखरा

बन्दिपुरमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा एक जना युवक र बालिका रहेका छन् ।बन्दिपुर गाउँपालिकामा–१ बागदलेमा आइतबार बिहान २:३० बजे चितुवाको आक्रमणबाट ३५ वर्षीय भीमलाल गरञ्जा घाइते भएका बन्दिपर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

चितुवाको आक्रमणबाट खुट्टामा चोट लागेका गरञ्जाको डुम्रेस्थित मोती मेडिकलमा उपचार गरिएको छ ।यस्तै, गरञ्जाको घरभन्दा करिब २५० मिटर पर शनिबार राति ८:३० बजे चितुवाकै आक्रमणबाट बन्दिपुर–४ की ८ वर्षीया रियाना थापा पनि घाइते भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja