पोखरा वडा नं. २१ को वडाध्यक्षमा नेकपा एमाले विजयी 



पोखरा

पोखरा महानगरपालिका वडा नं. २१ को वडाध्यक्षमा नेकपा एमालेका दीपक प्रसाद सुवेदी विजयी भएका छन् । 

यस वडामा एमालेको प्यानल नै विजयी भएको छ । सुवेदीले नेकपा एकीकृत समाजवादीका पूर्णबहादुर थापालाई पराजित गरेका हुन् । सुवेदीले २५ सय ५३ र थापाले १८ सय ११ मत प्राप्त गरेका छन् । 

महिला सदस्यमा विमला केसी २६ सय ६२ मत, सीतादेवी विकले २७ सय १७ मत, कृष्णबहादुर थापाले २५ सय ८१ र झपटबहादुर रानाभाटले २५ सय ८४ मत ल्याएर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja