पोखरा १७ को वडा अध्यक्षमा महिला निर्वाचित



पोखरा

एमाले नेतृ राधिका शाही पोखरा १७ को वडा अध्यक्षमा निर्वाचित भएकी छन्।

शाहीले काँग्रेसका उम्मेदवार देवराज आचार्यलाई पराजित गर्दै पोखरा महानगरकी एक्लो महिला वडा अध्यक्षमा निर्वाचित भएकी हुन्।
शाहीले २ हजार ६ सय २५ मत ल्याउँदा देवराजले २ हजार ५ सय ४२ मत पाएका छन् । शाहीसँगै उक्त वडामा नेकपा एमालेको प्यानलै बिजयी बनेको छ।

निर्वाचित हुनेहरुमा महिला सदस्यमा विष्णुकुमारी थापा, दलित महिला सदस्यमा तारा परियार, वडा सदस्यमा विक्रम गुरुङ र शिवराम भण्डारी छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja