काठमाडौँमा बालेनको फराकिलो अग्रता कायमै



पोखरा

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो मतान्तरले अग्रता कायमै राखेका छन् ।

आइतबार अपरान्ह सम्म १ लाख १६ हजार ८ सय ८५ मत गणना हुँदा शाहले ४१ हजार २ सय ७९ मत पाएका छन् । उनले दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई १७ हजार ४ सय २४ मतले पछि पारेका छन् ।

सिंहले २३ हजार ८५५ मत पाएकी छन् । यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३ हजार २४ मत पाएका छन् । स्थापित सिंहभन्दा ८३१ मतले पछि छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja