खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते



पोखरा

तनहुँ शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा मंगलबार खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको बा५ख५८१७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग१ख५९०० नम्बरको बस एकापसमा ठोक्किदा १५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी गम्भीर अवस्थामा रहेको २ जनालाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको रत्नहरि अस्पताल दमौली र जी.पी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र बेलचौतारामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja