तनहुँमा ट्याक्टरबाट खसेर एक युवतीको मृत्यु



पोखरा

शनिबार राति तनहुँ भानु नगरपालिका–९ डुम्रीखर्कमा ग १ त ५४४५ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय २३ वर्षीया एलिना श्रेष्ठको मृत्यु भएको छ ।

हिजो राति दाउरा लिन गएका बेला ट्याक्टरबाट खसेर घाइते भएकी श्रेष्ठको डुम्रेमा रहेको लक्ष्मी अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja