पोखराको रामबजारबाट लागु औषध सहित एक युवक पक्राउ



पोखरा

स्याङ्गजा जिल्ला बिरुवा गाउँपालिका घर भइ हाल पोखरा महानगरपालिका -१० रामबजार बस्दै आएका २७ वर्षीय कुमार गुरुङ अवैध लागु सहित पक्राउ परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले गुरुङको साथबाट लागु औषध डाईजेपाम ९ एम्पुल, फेनेरागन ११ एम्पुल र नुर्फिन ९ एम्पुल गरी जम्मा २९ एम्पुल लागु औषध वरामद गरेको हो। उनीमाथि लागु औषध सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja