कास्की अदालतको इजलास कक्षमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ



पोखरा

मंगलबार राति कास्की अदालतको १ नम्बर र ६ नम्बर इजलास कक्षमा भएको तोडफोडमा संलग्न रहेको अभियोगमा पोखरा -१५ टुटुङ्गाका २७ वर्षीय ‘दावा’ भनिने अर्जुन परियार पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो।

परियारले इजलास भित्र बरामद गरी डिस्पोज गर्न राखिएका लागूऔषध चोर्ने उद्देश्यले इजलास तोडफोड गरेको बताएको डिएसपी तिवारीले बताउनुभयो । परियार यस अगाडि पनि पटक-पटक आपराधिक कार्यमा संलग्न रहेको पाइएको छ।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको डिएसपी तिवारीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja