रुसी सेनाको आक्रमणमा परी युक्रेनी अभिनेत्री ओक्सानाको मृत्यु



पोखरा

रुसी सेनाको आक्रमणमा परी युक्रेनी अभिनेत्री ओक्साना श्वेत्सको मृत्यु भएको छ ।

थिएटरमा लामो समयदेखि काम गर्दै आईरहेकी ओक्सानाको हवाई आक्रमणमा मृत्यु भएको योंग थिएटर कम्युनिटीले फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ ।

गत २४ फेब्रुअरीबाट सुरु भएको यो युद्धमा सैनिकसँगै सर्वसाधारण पनि निशाना बनिरहेका छन् । युक्रेनीहरूले बढी संख्यामा ज्यान गुमाएका छन् । यसैबीच युक्रेनको अभिनेत्री आक्रमणको सिकार परेकी छिन् । उनको ६७ वर्षको उमेरमा मृत्यु भएको हो ।

उनी एक युक्रेनकी प्रसिद्ध अभिनेत्री थिईन् । उनलाई युक्रेनको सबैभन्दा सर्वश्रेष्ठ अभिनेत्री भनेर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja