युक्रेनमा जारी युद्धमा परी अमेरिकी पत्रकारको मृत्यु



पोखरा

युक्रेनमा जारी युद्धमा परी एक अमेरिकी पत्रकारको मृत्यु भएको छ ।

युक्रेनको किभ नजिक इरपिन शहरमा रुसी सेनाको गोली लागेर पत्रकार ब्रेन्ट रिनाउडका मृत्यु भएको हो । घटनामा २ जना अन्य पत्रकारहरु पनि घाइते भएको बताइएको छ । उनीहरुलाई अस्पताल लगिएको छ । ५० बर्षका रिनाउड अमेरिकाका न्युयोर्क टाइम्समा आवद्ध चर्चित पत्रकारका साथै फिल्ममेकर समेत हुन् ।

रुस युक्रेन युद्धमा मृत्यु हुने उनी पहिलो विदेशी पत्रकार हुन् । यसअघि उनले द्धन्द्धग्रस्त मुलुकहरु अफगानिस्तान, हेइटी र इराकमा रहेर पनि काम गरिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja