युक्रेनको आकाशलाई उडान प्रतिबन्धित क्षेत्र घोषणा गर्न नेटोलाई राष्ट्रपति जेलेन्स्कीको आग्रह



पोखरा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटोलाई आफ्नो देशको आकासमाथि उडान प्रतिबन्धित क्षेत्र घोषणा गर्न आग्रह गरेका छन्।

राष्ट्रपति जेलेन्स्कीले रुसले केही समयमा नेटो आबद्ध पश्चिमा सैन्य गठबन्धनका सदस्य देशलाई पनि निसानामा पार्ने बताउँदै उनले उडान प्रतिबन्धित क्षेत्र घोषणा गर्न आग्रह गरेका हुन्। युक्रेनको पोल्यान्डसँगको सिमाना नजिकै रुसी क्षेप्यास्त्र आक्रमणमा ३५ जनाको ज्यान गएपछि जेलेन्स्कीले पुन नेटोलाई उडान निषेधित क्षेत्र बनाएर रुसी विमानहरूलाई उडान रोक्न आग्रह गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja