नायिका करिष्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्दै



पोखरा

नेपाली चलचित्रकी नायिका करिष्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् ।

अभिनेत्री मानन्धरले आज बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि एमाले प्रवेशको निर्णय गरेकी हुन् ।उनी वैशाख ९ गते प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रवेश गर्ने भएकी छन् । केही समयअघि देखि एमाले अध्यक्षसँग भेटघाट तीव्र बनाएकी करिष्माले एमाले प्रवेश गर्ने तयारीलाई अन्ततः अन्तिम रुप दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja