पाेखरामा काेराेनाबाट एक जनाकाे मृत्यु



पोखरा

काेराेना संक्रमणबाट पोखराका एक पुरुषको अस्पतालमा उपचारकाे क्रममा ज्यान गएको छ ।

कास्कीकाे पाेखरा ३१ का ५६ वर्षीय पुरुषकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा शनिबार राति निधन भएकाे हाे ।

प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराका अनुसार उनलाई माघ २६ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

यो सँगै गण्डकी प्रदेशमा काेराेना संक्रमणबाट निधन हुनेकाे संख्या १ हजार ४६५ पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja