लोकतन्त्र र संविधान नै खतरामा पर्ने अवस्था आएपछि एमसीसी पारित गरियो– प्रचण्ड



पोखरा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) लोकतन्त्र र संविधान नै खतरामा पर्ने अवस्था आएपछि आफूले एमसीसी पारित गर्न सहमति गरेको बताएका छन्।

आफ्नै निवास खुमलटारमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रचण्डले एमसीसीले शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र नै खतरा पर्ने देखेकाले पारित गर्ने निर्णयमा पुगेको बताए। उनले एमसीसी पारित गरी देश दुर्घटनाबाट बचेकोमा आफु खुसी भएको समेत बताए।

प्रचण्डले एमसीसीमा निकास दिएपछि अब मुलुक निर्वाचनको प्रक्रिया अघि बढ्ने, सरकार र गठबन्धन पनि कायम रहने दाबी गरे। 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja