पोखरामा वालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ 



पोखरा 

पोखरामा १५ वर्षीया वालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

आइतबार दिउँसो अन्दाजी २ :३० बजेको समयमा पोखरा महानगरपालिका वडा नं -१० निवासी उक्त वालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले युवकलाई पक्रेको हो। यद्यपी पीडित बालिका नावालिका भएको कारण उनको पहिचान खुल्न सक्ने भएकाले पीडकको समेत पहिचान खुलाइएको छैन।

हाल प्रहरी नियन्त्रणमा रहेका युवकमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja