फेरी बढ्यो डिजल र मट्टीतेलको मूल्य , पेट्रोल अब १४५ प्रतिलिटर



पोखरा

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। 

शनिबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो। वृद्धि भएको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १४५ रुपैयाँ पुगेको छ । भने, डिजेल र मट्टीतेल प्रतिलिटर १२८ रुपैयाँ पुगेको छ ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

Pokhara Internet

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja