बढ्यो सुनको मूल्य



पोखरा

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुन तोलामा १ सय रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको ९१ हजार ४०० रुपैयाँ निर्धारण भएको छ। यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला एक हजार २४० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि चाँदी हिजो पनि सोही मूल्यमा नै कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja