पाेखरामा काेराेनाबाट थप एक पुरुषकाे मृत्यु
पोखरा
कास्कीकाे पाेखरा महानगरपालिक ३२ का ७५ वर्षीय पुरुषकाे उपचारकाे क्रममा संक्रामक तथा सरुवा राेग अस्पताल पाेखरामा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराका अनुसार मंसिर २३ गते काेराेना संक्रमण पुष्टि भएका ती पुरुषकाे उपचारकाे क्रममा बुधबार अस्पतालमा मृत्यु भएकाे हाे । थप १ जनाकाे मृत्यु पछि गण्डकी प्रदेशमा काेराेना सक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ४२६ पुगेकाे जनाइएकाे छ ।