वडा सदस्य टकं प्रसाद भट्टराईलाई मातृशोक
पोखरा
पोखरा महानगरपालिका वडा नं १३ का वडा सदस्य टकं प्रसाद भट्टराईलाईल मातृशोक परेको छ ।
उहाँकि आमा देवकि भट्टराईको ८३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट प्रभावित उहाँको मङगलबार दिउँसो पोखरा लामोडहरस्थित निवासमा निधन भएको हो ।
उहाँको पार्थिव शरिर पोखरा रामघाटस्थित सेति नदि किनारमा अन्त्यष्टि गरिएको छ ।