नेपाली कांग्रेस नेतृ डा.आरजु राणा देउवा द्धारा मनाङ्गमा मा राहत वितरण ,



नेपाली कांगे्रस नेतृ डा. आरजु राणा देउवाको सहयोगमा मनाङ्गको नार्सो गाँउपालीका वडा नं.१ मा राहर वितरण गरिएको छ । राहत वितरण ने वि संघ केन्द्रिय महामन्त्री महेश्वरी कुंवर, ने वि संघ नेता दुजाङ्ग शेर्पा, ने वि संघ नेपाल कर्मस क्याम्पसका इकाई अध्यक्ष सरोज तिमल्सीना, १०० गु्रपका दिपेश दुजु, मनाङ्ग बासी जिना घले को विशेष पहलमा भएको छ ।


मनाङ्गको नार्सो गाँउपालिका वडा नं.१ म तालको पानी बढेर बाढी आइ ६५ भन्दा बढी घर डुबानमा पर्दा स्थानीय घरवार विहिन भएका छन् , मानीसको शारिरीक हानी भने भएको छैन्।
राहत वितरण सामाग्रीमा विशेष स्थानीयको आवश्यकता अनुसार
ज्याकेट, विस्परप्याड, पछ्यौरा, कम्मल, पिउरीफीकेसन पानि बोतल ,टेन्ट लगी वितरण गरिएको

ने वि संघ महामन्त्री कंवुरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja