अभिनेता शाहिद कपूर निर्माता बन्दै



पोखरा

एजेन्सी । बलिउडका व्यस्त अभिनेता शाहिद कपूर निर्माता बन्ने भएका छन् । उनले नेटफ्लिक्ससँगको सहकार्यमा निर्माणको काम थालनी गर्ने भएका हुन् । अमीश त्रिपाठीको उपन्यासमा आधारित रहेर उनले यो प्रोजेक्ट गर्ने भएका हुन् ।

पछिल्लो समय शाहिदलाई डिजिटल प्ल्याटफर्ममा समेत देख्न थालिएको छ । उनले अमेजन प्राइमको वेब सिरिज ‘आश्वलिङ्गा’बाट डिजिटल डेब्यु गरेका थिए । उक्त प्रोजेक्टलाई अनिल नर्वे र राज  एन्ड डिकेले सहकार्यमा निर्देशन गरेका छन् ।

चकलेटी हिरोको रूपमा चर्चित शाहिदले पछिल्लो समय अभिनयका कारण तारिफ बटुलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja