साहिब दरबार सेवा सस्थानद्वारा आकस्मिक रक्तदान , ४ महिला सहित २५३ जनाले रक्तदान गरे (फाेटाे फिचर)



पोखरा

साहिब दरबार सेवा सस्थान र जनता समाजवादी पार्टी नेपाल बिरगंज महानगर कार्य समितिको सन्युक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भयो ।

बिरगंज बिर्तामा रहेको परम्परा पार्टी प्यालेसमा बुधबार भएको रक्तदान कार्यक्रममा राजेशमान सिंहले रक्तदान गरेर कार्यक्रम सुभारम्भ भएको थियो ।

४ महिला सहित  २५३ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नुहुनेमा  संगिता दास, मिनु थारु , निकिता कुमारी कर्ण , शशि कपुर मिया ,सिपु तिवारी ,  जितेन्द्र साह , श्यामबाबू साह , सन्दिप साह , मेघनाथ साह , सरोज कुश्वाह , कृष्ण पटेल , सन्दिप पटेल ,रबिन्द्र पटेल लगायतकाले रक्तदान गर्नु भएको थियो ।

रक्तदान कार्यक्रममा बिरगंज महानगर पालिकाका मेयर बिजय सरावगी , जसपाका नेता नेजामुदिन समानी , प्रेमबाबू पटेल , परमानन्द चौधरी , बिरगंज महानगर पालिकाका मेयरका राजनैतिक सल्लाहकार मुकेश द्विवेदी लगायत सस्था र नगरका कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

फाेटाे फिचर

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja