हिमालय एअरलाइन्सको जुलाई १५ देखि २१ सम्मको उद्धार उडान तालिका सार्वजनिक



पोखरा

हिमालय एअरलाइन्सले कोरोनाभाइरस महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धार उडान गर्ने नयाँ समय तालिका सार्वजनिक गरेको छ ।

एअरलाइन्सले जुलाई १५ देखि २१ सम्म गर्न लागेको उडान समय तालिका सार्वजनिक गरेको हो । जुलाई १५ देखि २१ सम्म युएइ, साउदी अरब, बहराइन, कतार र मलेसियाबाट नेपालीहरु ल्याउन लागिएको एअरलाइन्सले जनाएको छ ।

यो भन्दा अगाडी भएका उद्धार उडानमा जस्तै अहिले पनि एयरलाइन्सले यात्रुले पीसीआर र आरडिटी परीक्षण गरी नतिजा नेगेटिभ आएको प्रमाण पेश गर्नुपर्ने, कुनैपनि कारणले उडान रद्ध हुन सक्ने र नेपाल आएर सरकारले भने बमोजिमको क्वारेन्टाइनमा बस्नुपर्ने सर्तहरु अगाडी सारेको छ ।

एयरलाईन्सले यसअघि दुई चरणको उद्धार उडान गरिसकेको छ । जुलाई १५ देखि २१ सम्म हुन लागेको उडान समय तालिका यस्तो छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja