प्राथनाका लागि अमिताभ बच्चनले दिए फ्यानलाई धन्यवाद



पोखरा

बलिउड अभिनेता अमिताभ बच्चनले उनका फ्यानलाई धन्यवाद दिएका छन् ।

अमिताभसँगै छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यामा कोरोना पोजेटिभ देखिएपछि हजारौं फ्यानले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

अमिताभले लेखेका छन्, ‘तपाईंको, चिन्ता, प्राथना र अभिषेक, एैश्वर्या, आराध्या र मेरा लागि तपाईंको शुभेच्छाप्रति म आभारी छु, सबैलाई धन्यवाद ।’

कोरोना पोजेटिभ देखिएपछि अमिताभलाई हस्पिटलमा भर्ना गरिएको छ । उनी डाक्टरको नियमित सम्पर्कमा छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja