नेपाली सेनाको सुडान मिसनमा कार्यरत लेफ्टिनेन्ट कर्नेल रिदेश विष्टको मृत्यु



नेपाली सेनाको सुडान मिसनमा कार्यरत लेफ्टिनेन्ट कर्नेल रिदेश विष्टको मृत्यु भएको छ।
चैत १३ गते लेफ्टिनेन्ट कर्नेल विष्टको हृदयघातका कारण मृत्यु भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।
‘ब्रिफिङको क्रममा हृदयघातको कारणले उहाँको मृत्यु भएको हो,’सैनिक प्रवक्ता पाण्डेले भने,’शवलाई नेपाल ल्याउने प्रयास भइरहेको छ।’

९ महिनाअघि सुडान मिसन मुख्यालयमा विष्ट स्टाफ अफिसरका रूपमा खटिएका थिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja