सुनको मूल्य हालसम्मकै उच्च, तोलामा ८० हजार ७०० पुग्यो



पोखरा

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च रहेर तोलामा ८० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 

नेपाल सुनचाँदी व्यावसयी महासंघका अनुसार बुधबार तोलामा ८० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार रु २०० बढेर ८० हजार ७०० रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो । 

यस्तै तेजावी सुन तोलामा ८० हजार ४०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja