हिमाल मुनी चौरीखर्क: फोटो फिचर प्रकाशित मिति : 1 November, 2019 11:46 am By : Samuel Shrestha तस्वीर : जाडो शुरु भएसँगै मनाङका चौरी गोठहरु बेसी झर्न थालेका छन् । मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित भ्राकामा चर्दै गरेका चौरी । पृष्ठभूमिमा अन्नपुर्ण दोस्रो, तेस्रो, चौथो र तिलिचो पिकको मनोरम दृश्य ।