महिलामैत्री नगरबस सञ्चालन: फोटो फिचर प्रकाशित मिति : 3 October, 2019 1:20 pm By : Samuel Shrestha तस्वीर : नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको महिलामैत्री नगरबस । उपमहानगरपालिकाले महिला सहचालक नियुक्त गरेर परीक्षणको रुपमा नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बसहरु सञ्चालनको लागि तयारी गर्दै ।