बेनी–जोमसोम सडक अबरुद्ध: फोटो फिचर प्रकाशित मिति : 10 September, 2019 3:56 pm By : Samuel Shrestha तस्वीर : बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा बाटो भत्किएपछि यातायातका साधन तीन दिनदेखि अबरुद्ध भएका छन् । बाटो समयमा मर्मत नहँुदा स्थानीयलाई समस्या भएको छ ।