अनौठा आकृति: फोटो फिचर प्रकाशित मिति : 9 September, 2019 5:01 pm By : Samuel Shrestha तस्बिर : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित काभ्रेभिरको खोच हुँदै बग्ने कालिगण्डकी नदीले बनाएको अनौठा आकृति । नदीले बनाएको रोचक र अनौठा आकृतिले पर्यटकलाई लोभ्याउने गरेको छ ।