मुदी गाउँ: फोटो फिचर प्रकाशित मिति : 8 September, 2019 12:09 pm By : Samuel Shrestha तस्वीर : म्याग्दीको धौलागिरी गाउँपालिका ४ मा पर्ने मुदी गाउँ । मगर समुदायको बसोबासमा बाहुल्य रहेको यस गाउँमा अझैसम्म पनि मोटरबाटो पुगेको छैन । यहाँका सबै घर ढुङ्गाले छाएका छन् ।