रु. छ करोडको लागतमा निर्माणाधीन शालग्राम संग्रहालयः फोटोफिचर



बागलुङ नगरपालिका–४ कुडुलेमोस्थित रु. छ करोडको लागतमा निर्माणाधीन भूमिगत शालग्राम संग्रहालय । यो संग्रहालयमा एक लाख शालग्रामहरु राख्ने तयारी भईरहेको छ । निर्माण सम्पन्न नहुँदै संग्रहालय हेर्न दैनिक दुईसय भन्दा बढी पर्यटकहरु आउने गरेका छन् । तस्वीरः रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja