वैकल्पिक मार्गमा जोखिम: फोटो फिचर प्रकाशित मिति : 27 August, 2019 3:23 pm By : Samuel Shrestha तस्वीर : जिल्लाको बागलुङ नगरपालिका–१ बाङ्गेचौर देखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने नेपालकै लामो झुलुङ्गे पुल निर्माण गर्नका लागि दैनिक साढे ८ घण्टा पर्वत–बेनी–मुस्ताङ सडकखण्ड बन्द गर्दा वैकल्पिक मार्गको रुपमा प्रयोग गरिएको बागलुङ–रत्नेचौर–बेनी सडकखण्ड साघुँरोका कारण दुर्घटनाको जोखिम बढेको छ ।