गौरा पर्व मनाईदैः फोटोफिचर



कञ्चनपुरको बेदकोट नगरपालिका दैजीमा गौरा पर्व अष्ठमीका दिन ब्रतालु महिलाहरु सामूहिक रुपमा पूजा गर्दै । महिलाहरुले घाँस बाट निर्मित गौरा देवीको प्रतिमा र महेश्वरको प्रतिमालाई गौरा घर बाट बाहिर आगनमा ल्याई श्रृङ्गार गरी सगुन गीत गाउँदै टाउकोमा राखेर महिलाहरुले नाच्ने गर्दछन । तस्वीर: रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja