तनहँुको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा गाँजा फँडानी गर्दै प्रहरी र स्थानीयवासी । प्रहरीले उक्त ठाउँमा गाँजाको बोट नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराले नगरपालिकाभित्रका विभिन्न वडामा गाँजा फँडानी अभियानलाई तीव्रता दिएको छ । तस्वीरः रासस
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide
you
with the latest breaking news and videos straight from the entertainment industry .