हिउँदको झल्को: फोटो फिचर प्रकाशित मिति : 22 August, 2019 2:24 pm By : Samuel Shrestha तस्वीर : पोखरा महानगरपालिका–ं ३३ बागमारामा लगाइएको हिउँदे तरकारी, खुलेको नीलो आकाश र तथा हिमाल । यसअघि नेपालको चेरापुञ्जी उपमा पाएको पोखरा र आसपासको क्षेत्रमा यस वर्ष निकै कम पानी प¥यो भने भदौको पहिलो साताकै वातावरण हिउँदजस्तो देखिएको छ ।