तेल ट्याङ्कर विस्फोटमा परी बीस भन्दा बढीको मृत्यु
![](https://i1.wp.com/www.pokharaaaja.com/wp-content/uploads/2019/08/806x378-fuel-tanker-fire-kills-over-20-people-in-western-uganda-1566202914947.jpg?fit=720%2C338&ssl=1)
पोखरा
पश्चिम उगान्डामा आइतबार तेलको ट्याङ्करमा आगलागी हुदाँ कम्तीमा २० व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
उगान्डाको पश्चिम भागमा पर्ने जिल्ला रुबुरिजी तेलको टयाङ्करमा आगलागी भएको जनाइएको छ ।
केन्याबाट कङ्गोतर्फ गईरहेको सो तेल ट्याङ्करमा आगलागी भएको थियो । चालकले नियन्त्रण गुमाएपछि रोकिराखेको एक सवारी साधन ट्याङ्कर ठोक्ँिकदा आगलागी भएको बताइएको छ ।